गाजा युद्ध : संकट रोक्न ‘अन्तर्राष्ट्रिय कारबाही’ आह्वान
तातो खबर
२०८१ असार ४
हंगेरीले गाजा संकटलाई अन्तरराज्यीय युद्धमा नबढाउन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेको छ । विदेश मामिला तथा व्यापारमन्त्री पिटर सिज्जार्टोले सोमबार इजराइली समकक्षी इजराइल काट्जसँगको संयुक्त पत्रकार सम्मेलनमा युद्ध नलम्ब्याउन आग्रह गरेका हुन् । ‘मध्यपूर्वले मौलिकरूपमा विश्वव्यापी सुरक्षा स्थिति निर्धारण गर्छ र यदि मध्यपूर्वमा द्वन्द्व वा सुरक्षा [...]