हेटौंडा – मकवानपुरको बकैयामा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । शुक्रवार दिउँसो बकैया–११ मोरङ्गेवेशी स्थित सुवास वमजनको खरले छाएको भुँईतले कच्चि घरमा आगलागी भएको मकवानपुर प्रहरीले जनाएको छ । बालबालिकाले लाईटर बाली खेल्ने क्रममा आगलागी भएको र आगलागीका कारण घर र घर भित्र रहेको [...]