काठमाडौं, २० पौष / ललितपुर महानगरपालिकामा सञ्चालनरत विकल्प फाउण्डेशन नेपाल नामक पुर्नस्थापन केन्द्रले आज लागु औषधसम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम युनिभर्सल इञ्जिनियरिङ एण्ड साईन्स कलेजको सभाकक्षमा सम्पन्न गरिएको हो । ‘लागु पदार्थमुक्त ललितपुर महानगरपालिका’ भन्ने मूल नाराका साथ सञ्चालन गरिएको उक्त जनचेतना [...]