मकवानपुर – मकवानपुरमा पछिल्लो समय डेंगु संक्रमितको संख्या घट्दो छ । गत साउनदेखि सुरु भएको डेंगु संक्रमण कार्तिकदेखि घट्दै गएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, जिल्लामा गत साउन १ गतेदेखि हालसम्म ७ सय ६६ जनामा डेंगु पुष्टि भएको छ । कार्यालयले [...]