ओलीले त्रिविको नीति तथा कार्यक्रम रोकेपछि सर्वत्र आलोचना
तातो खबर
२०८१ श्रावण १७
काठमाडौँ / त्रिभुवन विश्वविद्यालय(त्रिवि) कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिविको नीति तथा कार्यक्रम रोकेपछि अहिले उनको सर्वत्र आलोचना भइरहेको छ। ओलीले नीति तथा कार्यक्रम रोकेपछि त्रिवि उपकुलपति केशरजङ बराल प्रधानमन्त्री ओलीसँग रुष्ट बनेका छन्। गत मंगलबार त्रिभुवन विश्वविद्यालय सभा (सिनेट)को बैठकमा चालु आर्थिक वर्षको [...]