नक्कली पेस्तोल देखाएर धम्की दिएको आरोपमा एकजना पक्राउ
हेटौंडा संवाददाता
२०८० कार्तिक १७
हेटौंडा – हेटौंडामा नक्कली पेस्तोल देखाएर धम्की दिएको आरोपमा एक जना पक्राउ परेका छन् । बिहिबार मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नं.१५ शिखरपानी बस्ने १९ बर्षीय साजन स्याङतानलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार साजनले शिखरपानी क्षेत्रमा प्यास्टिकको [...]