संघीय संसद भवन निर्माणप्रति शहरी विकासमन्त्रीको असन्तुष्टि
तातो खबर
२०८१ श्रावण १५
काठमाडौं / उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले सिंहदरबारस्थित संघीय संसद भवन निर्माणप्रति असन्तुष्टि व्यक्त गरेका छन्। मंगलवार अनुगमनको क्रममा पहिलो पटक त्यहाँ पुगेका उनले थप गरिएको समयभित्र निर्माण कार्य सम्पन्न हुनेगरी निर्माण कम्पनीले काम नगरेपछि असन्तुष्टि व्यक्त गरेका हुन्। उनले सबै सम्भावनाहरूलाई प्रयोग गरेर [...]