असोज ३, काठमाण्डौ । ८ औँ संविधान दिवसको अवसरमा काठमाण्डौको टुँडिखेलमा संविधान दिवस विशेष कार्यक्रमहरुका साथ मनाईएको छ । दिवस मूल समारोह समितिले सैनिक मञ्च (टुँडिखेल)मा उक्त समारोह गरेको हो । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, [...]