काठमाडौं – हमासले इजरायलमा गरेको आक्रमणमा परेर मृत्यु भएका १० नेपाली विद्यार्थीको सम्झनामा सरकारले मंगलबार राष्ट्रिय शोकको घोषणा गरेको छ । सरकारकी प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शमाले सोमबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले सो निर्णय गरेको जानकारी दिइन् । बैठकले हमासको आक्रमणमा [...]