काठमाडौँ / यस साताको कारोबारको दोस्रो दिन आज पनि नेप्सेमा उच्च अंकको गिरावट भएको छ। आइतवार ७९ दशमलव ८८ अंकले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज मंगलबार १११ दशमलव ९६ अंकले घटेर २ हजार ७८२ दशमलव ६० को बिन्दुमा कायम भएको छ। आज ३३० [...]