काठमाडौँ / यस साता कारोबारको अन्तिम दुई दिन शेयर बजारमा कारोबार रकम उल्लेख्य रूपमा बढेको छ । बुधवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढ्दा कारोबार ५ अर्ब ८९ करोड रुपैयाँ नाघेको थियो । नेप्से परिसूचक आज ९ दशमलव ३२ अंकले घट्दा कारोबार भने [...]