तातोखबर, शेयर बजार / आज बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अंकको गिरावट देखिएको छ। नेप्से परिसूचक शून्य दशमलव ८७ अंकले घटेर २ हजार दशमलव ७७ को विन्दुमा कायम भएको हो। ३०८ कम्पनीको ५१ लाख १५ हजार ६५८ कित्ता शेयर ४१ हजार ६७९ पटक [...]