मङ्सिर ११, तातोखबर / हिजो आइतबार ४७ अंकले बढेर १९०७ विन्दुमा पुगेको सेयर बजार सोमबार भने ११.२७ अंक घटेर बजार परिसूचक नेप्से १८९६ बिन्दुमा झरेको छ । कारोबार रकम अघिल्लो दिनको तुलनामा केहि खुम्चिएको छ । आइतबार २ अर्ब १ करोड रुपैयाँको कारोबार भएकोमा सोमबार [...]