तातोखबर / इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गएराति टस हारेर पहिले ब्याटिङमा उत्रिएको रोयल च्यालेन्जर्स बेंगलुरुले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २४१ रनको विशाल योगफल खडा गर्न सफल भएको थियो । आरसिबिका लागि विराट कोहलीले ४७ बलमा ७ चौका र ६ छक्का सहित सर्वाधिक [...]