तातोखबर, काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको आगामी वर्षको आर्थिक नीति तथा कार्यक्रम बिना अवरोध प्रश्तुत हुने दाबी गरेका छन् । जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसद प्रश्तुत गर्ने कार्यक्रम तय भएको छ। तर प्रमुख प्रतिपक्ष दल नेपाली [...]