जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै
हेटौंडा संवाददाता
२०८० कार्तिक १३
काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो साढे २ बजे बस्ने गरी बोलाइएको हो । पार्टी कार्यालय बालकुमारीमा बस्ने बैठकमा मधेस प्रदेश सभाका समानुपातिक सांसद चयन गर्ने विषयमा छलफल हुनेछ । स्व. विन्दुकुमारी यादवको गत [...]