आजदेखि बालबालिकालाई भिटामिन ए खुवाइदै
हेटौंडा संवाददाता
२०८० कार्तिक १७
मकवानपुर – आजदेखि देशभरका बालबालिकालाई भिटामिन ए खुवाइदैछ । सरकारले यस वर्षको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तरगत आजदेखि देशभरका बालबालिकालाई भिटामिन ए खुवाउने भएको हो । सरकारले प्रत्येक वर्ष पहिलो चरण कात्तिक २ र ३ गते तथा दोस्रो चरण वैशाख ६ र ७ गते गरी [...]