जेठ १, काठमाडौं / आज सिंहदरबारमा बसेको मन्त्रीपरिषद् बैठकले सरकारको १६ औं पञ्चवर्षीय योजना पारित गर्ने निर्णय गरेको छ । बैठकपछि सञ्चारकर्मीहरूसँग बैठकका बारेमा जानकारी गराउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले सरकारले विभिन्न चरणमा छलफल भएर १६ औं योजना पनि पारित [...]