पूर्व सांसदद्वारा वन फडानी, स्थानीय प्रशासन मौन: सांसद राजीव गुरुङ
तातो खबर
२०८० मंसिर १
चामे, ०१ मंसिर । मनाङ जिल्लाका पुर्व सांसद पोल्देन छोपाङ गुरुङसमेत सञ्चालक रहेका स्याउ फार्म एग्रो मनाङ प्रा.लिले सरकारी नीति विपरित करिव २५ रोपनीभन्दा बढी क्षेत्रफलको वन फडानी गरेका छन् । आफ्नो स्याउ खेती विस्तार गर्नका लागि एग्रो मनाङ प्रा.लिले उक्त वन फडानी गरेको हो [...]