काठमाडौं / तीन वटा संसदीय समितिको बैठक बुधबार बस्दैछ। बिहान ११ बजे अर्थ समितिको बैठक बस्दैछ। बैठकमा समितिमा प्राप्त विधेयकहरू माथिको कार्यवाहीका लागि प्राथमिकता र कार्ययोजना सम्बन्धमा अर्थमन्त्री समेतको उपस्थितिमा छलफल हुनेछ। यस्तै मुलुकको समग्र आर्थिक प्रणालीमा राजस्व संकलनको अवस्था र भन्सार कार्यालयहरुले व्यहोर्नुपरेका नीतिगत [...]