मधेसका मुख्यमन्त्री सिंहलाई विश्वासको मत दिन एमालेको ह्विप जारी
तातो खबर
२०८१ असार २२
वीरगन्ज / मधेस प्रदेशका मुख्यमन्त्री सतिस सिंहलाई विश्वासको मत दिन नेकपा एमालेले आफ्ना सांसदमाथि ह्विप जारी गरेको छ । प्रदेश सभा बैठकबाट शनिबार विश्वासको मत लिन लागेका मुख्यमन्त्री सिंहको पक्षमा मतदान गर्न एमालेले ह्विप जारी गरेको हो । मधेस प्रदेश एमाले संसदीय दलका नेता एवं [...]