काठमाडौं । पूर्वमिस नेपाल श्रृंखला खतिवडा विवाह बन्धनमा बाँधिएकी छन् । सञ्चार उद्यमी सम्भव शिरोहियासँग आज विवाह बन्दनमा बाधिएकी हुन् । पूर्वमिस नेपाल श्रृंखला खतिवडा र भ्लगर सिसन बानियाँबीच केही समय प्रेमको चर्चा चलेको थियो । मिस वल्र्डमा भाग लिने समयदेखि नै सिसन र श्रृंखला [...]