तातोखबर, काठमाडौं / नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो पार्टीका सबै नेतामाथि छानबिनका लागि तयार रहेको बताएका छन् । नेपाल विद्यार्थी संघ झापा-काठमाडौं सम्पर्क मञ्चको अधिवेशनलाई बिहीबार सम्बोधन गर्ने क्रममा शर्माले यस्तो बताएका हुन् । ‘४६ सालपछि मन्त्री बनेका सबैको सम्पत्ति छानबिन गर्न हामीले संसदमा [...]