तातोखबर, काठमाडौं / सहकारी ठगी प्रकरण छानबिनका लागि बन्ने संसदीय समितिको टिओआर (कार्यादेश)का सन्दर्भमा दलहरूबीच सहमति जुट्न सकेको छैन । आज बिहानैदेखि कार्यदल छलफलमा जुटेको भए पनि उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम कार्यादेशमा उल्लेख गर्ने/नगर्नेबारे सत्तारूढ र प्रतिपक्षी दलहरू सहमतिमा पुग्न नसकेका हुन् । [...]