नेप्सेमा सर्किट ब्रेक, ६ प्रतिशतले बढेपछि आजको कारोबार रोकियो
तातो खबर
२०८० मंसिर २४
काठमाडौं, तातोखबर । साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्जमा तेस्रो पटक पोजेटिभ सर्किट लागेर कारोबार स्थगित भएको छ । दोस्रो पटक सर्किट ब्रेक लागेर ४० मिनेटका लागि बन्द भएको नेप्सेमा पुनः तेस्रो पटक सर्किट लागेपछि आजको कारोबार बन्द भएको हो । पहिलो पटक ११ः०५ [...]