सिद्धबाबा सुरुङमार्गको काम सुस्त, दुई वर्षमा १२ प्रतिशत प्रगति
तातो खबर
२०८१ बैशाख ८
तातोखबर, पाल्पा / सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्रमा अहिले सुरुङमार्गको निर्माण कार्य भइरहेको छ। तिनाउ गाउँपालिका ३, दोभान सिद्धबाबास्थित सुरुङमार्ग निर्माणको काम दुई वर्षमा १२ प्रतिशत मात्रै पूरा भएको छ। पाँच वर्षमा निर्माणको काम सक्ने गरी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनसँग सरकारले २०७८ साल फागुनमा ठेक्का [...]