मनहरीबाट पोष्टमार्टम सेवा सञ्चालन गर्न स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण
तातो खबर
२०८० आश्विन २०
हेटौंडा–मनहरी गाउँपालिकामा रहेको मनहरी प्रस्तावित अस्पतालमा पोष्टपार्टम सेवाका साथ अन्य सेवा थप गर्नको लागि स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतको ध्यानाकर्षण गराइएको छ । स्वास्थ्यमन्त्री बस्नेत शनिबार हेटौंडा आएको अवसरमा मनहरी गाउँपालिका ७ नम्बर वडाध्यक्ष ठाकुराम तितुङसहितका मनहरीका अगुवाले अस्पतालको स्तरवृद्धिका साथै अन्य सेवा थप गर्न स्वास्थ्यमन्त्रीलार्ई [...]