पाँच लाख घुससहित जीतपुर सिमरा उपमहानगरका वडाध्यक्ष पक्राउ
हेटौंडा संवाददाता
२०८० पुष २
हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाले सेवाग्राहीसँग घुस लिएको आरोपमा बारा जीतपुर सिमरा उपमहानगरपालिका- ३ का वडाध्यक्ष तारा कार्कीलाई पक्राउ गरेको छ । आयोगको टोलीले वडाध्यक्ष कार्कीलाइ नगद पाँच लाख रुपैयाँसहित पक्राउ गरेको हो । जीतपुरस्थित जैसवाल होटेलमा घुस लिँदै गर्दा अख्तियारको टोलीले कार्कीलाई [...]