काठमाडौं / अखिल नेपाल फुटबल संघ एन्फाले पहिरोमा परी मृत्यु भएका ६ खेलाडीका परिवारलाई राहतस्वरुप ८ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ। एन्फाले मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीस्थित श्री बत्सलादेवीमा सञ्चालन गरिरहेको एकेडेमीमा गएको पहिरोले पुरिएर आदित्य बलम्पाखी, विकल रेग्मी, प्रियान्स आर्चाय, दिवस बाँनिया, अनुपम [...]