अनेरास्ववियु मकवानपुरगढी सम्मेलन : अध्यक्षमा घिमिरे र सचिवमा निश्चल चौलागाई सहित २५ सदस्यीय कमिटी गठन
तातो खबर
२०८१ असार २३
मकवानपुर / अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन मकवानपुुरगढी गाउँपालिकाकाे दाेस्राे सम्मेलन सम्पन्न भएको छ । सो सम्मेलनले पुष्करबहादुर घिमिरेको अध्यक्षतामा २५ सदस्यीय कमिटी गठन भएको हो । कमिटीमा बिशाल तिमल्सिना, सुजाता घिमिरे र निकेश सापकोटा उपाध्यक्ष चयन भएका छन् । कमिटीमा निश्चल चौलागाईलाई सचिव [...]