काठमाडौँ / सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आइतवार तयारी भएको छ। तेस्रो पटक थपिएको म्याद आज सकिएसँगै आइतवार अदालत उपस्थित गराउन लागिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी वसन्तकुमार शर्माले जानकारी दिए। यसअघि सुरुमा ६ दिन, त्यसपछि ७ दिन [...]