काठमाडौँ / देशभर उखरमाउलो गर्मी बढेपछि अस्पतालमा ‘लू’का बिरामी बढ्न थालेका छन् । विशेषगरी तराईका ठूला सरकारी अस्पतालमा यतिखेर छाला डढेका, लू, ज्वरो र झाडापखालाका बिरामीको भीड लाग्न थालेको छ । हाल ४२ डिग्री सेल्सियसभन्दा माथि तापक्रम रहेको नेपालगन्जस्थित भेरी अस्पतालमा यतिखेर छाला डढेका, लू, [...]