काठमाडौँ / लोक सेवा आयोगले लिने विभिन्न परीक्षाका ३३१ वटा पाठ्यक्रम स्वीकृत भएका छन्। आयोगको आव ०८०/८१ को ६५औँ वार्षिक प्रतिवेदनअनुसार २२० वटा पाठ्यक्रम निर्माण एवं परिमार्जन गरिएको हो। निजामती सेवातर्फ आर्थिक योजना तथा तथ्याङ्क, इञ्जिनियरिङ्ग, कृषि, वन, शिक्षा, विविध सेवा तथा संघीय संसद र [...]