काठमाडौं, १४ असोज/ अदालतको अवहेलना गरेकोमा नेपाल बार एसोसियसनका अध्यक्ष गोपीकृष्ण घिमिरेमाथि कारवाहीको माग गर्दै सर्वोच्च अदालतमा प्रतिवेदन पेश गरेका छन् । सर्वोच्च अदालतको न्यायाधीश सिफारिसमा लेनदेन भएको अभिव्यक्ति दिएर बारका अध्यक्ष घिमिरेविरुद्ध सर्वोच्च अदातलका उपसचिव गोविन्द घिमिरेले प्रतिवेदन पेश गरेका हुन् । बार अध्यक्ष [...]