काठमाडौं / काठमाडौं महानगरपालिकाले स्वच्छ वातावरणमा अध्ययन, अध्यापन गराउन महानगरका सबै विद्यालयला निर्देशन दिएको छ। महानगरपालिकाको शिक्षा विभागले स्कुलमा अनधिकृत व्यक्ति छिराउने गरेको पाएको भन्दै त्यस्तो कार्य रोक्न निर्देशन दिएको हो। महानगरपालिकाका अनुसार मन्त्रिपरिषद्को २०६८।०२।११ गतेको निर्णयानुसार विद्यालयलाई शान्तिक्षेत्र घोषणा गरी विद्यालयलाई दलगत राजनीति तथा [...]