तातोखबर, काठमाडौँ / इजरायलको तेलअविवस्थित नेपाली राजदूतावासले आज (आइतवार) अत्यावश्यक अवस्थामा बाहेक घरबाहिर ननिस्कन त्यहाँ रहेका नेपालीलाई अनुरोध गरेको छ। आफ्नो क्षेत्रका लागि जारी गरिएका अद्यावधिक सूचनाबारे जानकार रहन, आवश्यक सुरक्षाका लागि नेपालीलाई स्थानीय सुरक्षा प्रोटोकल पालना गर्न पनि आग्रह गरिएको छ। यसैगरी आफ्नो सुरक्षातर्फ [...]