नेपाल सार्वजनिक ऋणको पासोमा पर्दैन : अर्थमन्त्री पुन
तातो खबर
२०८१ असार १७
काठमाडौँ / अर्थमन्त्री वर्षमान पुनले अन्य देशको तुलनामा नेपालको सार्वजनिक ऋण सुविधाजनक अवस्थामा रहेको र नेपाल ऋणको पासोमा नपर्ने स्पष्ट पारेका छन्। प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पुनले नेपालले लिएको ऋणको लागतसमेत कम रहेको दावी गरे। “ऋणको लागत र जोखिमको दृष्टिकोणबाट [...]