— माण्डव्य हेमन्त अल्पविराम कति जरुरी, कति आवश्यक छ ! त्यो चाहे हाम्रो जीवनमा नै किन नहोस् यो महत्वपूर्ण छ !! साँच्चिकै अल्पविराम जरुरी छ । आफुलाई सहजतासँग स्वीकार गर्नका लागि ! कमिकमजोरीलाई भित्रैबाट निर्खानका लागि !! साँच्चिकै अल्पविराम जरुरी छ । आफुलाई पुनः बलियो [...]