तातोखबर, काठमाडौं / प्रतिनिधिसभाको अवरोध खुलाउने विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेताको छलफल सुरु भएको छ। छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस नेता कृष्णप्रसाद सिटौला, महामन्त्री गगन थापासहितको बैठक सुरु भएको हो। सभामुखले झापा जाने कार्यक्रम रद्ध गरेर सदन खुलाउनका [...]