महाराजगञ्जस्थित मनमोहन हस्पिटलको छतबाट हाम्फालेर एक युवाले गरे आत्महत्या
तातो खबर
२०८१ श्रावण २६
काठमाडौँ / काठमाडौँको महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको छतबाट हाम्फालेर एक युवाले आत्महत्या गरेका छन्। अस्पतालको छैटौँ तलामा रहेको एस क्याफे रहेको स्थानबाट हाल्फालेर गोकर्णेश्वर नगरपालिका–४ का २१ वर्षीय स्वरुपराज आचार्यको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीवृत्त महाराजगञ्जका अनुसार उनी क्याफेमा केहीबेर कफी [...]