नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले आइपीओ जारी गर्दै
तातो खबर
२०८१ जेष्ठ ९
काठमाडौँ / नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले आइपीओ जारी गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्तावसहित विशेष साधारण सभा बोलाएको हो । साधारण सभा जेठ २५ गते काठमाडौंको धुम्बाराहीस्थित होटल अकामामा दिउँसो २ बजेदेखि सुरु हुनेछ । कम्पनीको ५० रुपैयाँ प्रतिसेयरको २ बराबर १ [...]