आँचलको मासिक कार्यक्रमः मिथिला अधिकारीका गजल र मुक्तक वाचन तथा विमर्श सम्पन्न
तातो खबर
२०८० पुष २२
हेटौँडा – आँचल साहित्य कला पुञ्ज मकवानपुरको नियमित मासिक भेटघाट एवं रचना वाचन तथा विमर्श कार्यक्रम अन्तर्गत शनिवार सम्पन्न कार्यक्रममा गजलकार/मुक्तककार मिथिला अधिकारीको रचना वाचन तथा विमर्श गरिएको छ । शनिबार साहित्य संगम मकवानपुर तथा सिस्नुपानी नेपाल मकवानपुरको हलमा सम्पन्न रचना वाचन एवं विमर्शमा गजलकार/मुक्तककार [...]