काठमाडौं, २३ असार / नेपाली बजारमा निरन्तर अस्थिर रहेको सुनको आज भाउ अहिलेसम्मकै उच्च बन्न पुगेको छ । आज सार्वजनिक भएको मूल्य सूचीअनुसार सुनको मूल्य अहिलेसम्मकै उच्च कायम भएको हो । यसअघि पछिल्लो पटक उच्च रहेको सुनको मूल्य प्रति तोला १ हजार रुपैया बढेर अहिलेसम्मकै [...]