तातोखबर, सुनसरी / जिल्ला प्रशासन कार्यालय सुनसरीले विभिन्न पाँच कर्फ्यु आदेश जारी गरेको छ। कामु प्रमुख जिल्ला अधिकारी वेदराज फुँयालद्वारा जारी सूचनामा इनरुवा नगरपालिका, हरिनगर, देवागञ्ज, झोक्राहा नरसिंह र कोशी गाउँपालिकामा आज अपराह्न ५ बजेदेखि लागू हुनेगरी कर्फ्यु आदेश जारी भएको जनाइएको छ। जिल्ला प्रशासन [...]