वीरगञ्ज भन्सारबाट चालु आर्थिक बर्षमा ७६ प्रतिशतले मोटरसाइकलकोे आयातमा वृद्धि
तातो खबर
२०८१ कार्तिक १
पर्सा / वीरगञ्ज भन्सारबाट चालु आर्थिक वर्षको भदौ मसान्तसम्ममा ७६ दशमलब ८६ प्रतिशतले मोटरसाइकलकोे आयात बढेको छ। वीरगञ्ज भन्सार कार्यालयका अनुसार आव २०८०/ ८१ को भदौ महिनासम्मको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा सात हजार एक सय २० वटा मोटरसाइकल आयात भएका हुन्। चालु आर्थिक [...]