चौधरी समूहसँग ३० हजार डलर घुस माग्ने सुबोधकुमार कर्ण फरार
तातो खबर
२०८१ जेष्ठ २३
काठमाडौं / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्र बैंकका सञ्चालक समिति सदस्य सुबोध कुमार कर्णलाई ३० दिनभित्र अख्तियारमा हाजिर हुन सार्वजनिक सूचना निकालेको छ । उनीमाथि गम्भीर नैतिक विचलनको आरोप लागेको थियो। उनले ठूलो व्यावसायिक घराना सम्बद्ध व्यवसायीसँग ३० हजार डलर (करिब ३६ लाख रुपैयाँ) घुस [...]