काठमाडौं, १० असार / आज देशभरका अधिकांश स्थानीय तहहरुमध्ये नयाँ आर्थिक वर्ष २०८१÷८२ को बजेट घोषणा गर्न गइरहेका छन् । संघीय सरकार र प्रदेश सरकारको नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक भइसकेपछि विधिवत नै स्थानीय तहहरुले आफ्नो आगामी आर्थिक वर्षको बजेट घोषणा गर्न लागेका हुन् । [...]