पर्सा / भन्सार छलेर भित्र्याइएका आठ लाख ५८ हजार रुपैयाँ बराबरका सामान जिल्ला प्रहरी कार्यालयले बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक दीपक भारतीले बरामद भएका गरिएका सामान मंगलबार वीरगञ्ज भन्सार कार्यालयलाई बुझाएको जानकारी दिए। बरामद भएका सामानमा लत्ताकपडा, खाद्यान्न र मोबाइलका पार्टसलगायत [...]