प्रभु बैंकको मुगुस्थित गमगढीमा नयाँ शाखा सञ्चालन
तातो खबर
२०८१ असार ५
काठमाडौं / प्रभु बैंकले आफ्नो नयाँ शाखा मुगुस्थित गमगढीमा सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो ३०६ औं शाखा कार्यालय सञ्चालनमा ल्याएको हो । बैंकले शाखा कार्यालय विस्तार गरी सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ सेवा विस्तार गरेको छ। यो अभियानले देशभरिनै बैंकिङ पहुँचमा [...]