विस्तृत अध्ययनपछि कृषि औजार कारखानाको विषयमा निर्णय गर्ने : कृषिमन्त्री
तातो खबर
२०८१ श्रावण २२
वीरगञ्ज / कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले विस्तृत अध्ययन र छलफलपछि वीरगञ्जस्थित कृषि औजार कारखानाको विषयमा आवश्यक निर्णय गर्ने बताएका छन्। राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले कृषि औजार कारखानाका निकै पुराना मेसिन हटाई नयाँ मेसिन राख्न आवश्यक भएको सुझाव दिएका थिए। मन्त्री अधिकारीले [...]